Techie IT
२०८१ असोज ८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्सा प्रहरीद्वारा दुई बोरा प्रतिबन्धित लागुऔषध बरामद

पर्सा प्रहरीद्वारा दुई बोरा प्रतिबन्धित लागुऔषध बरामद


वीरगञ्ज। पर्सा प्रहरीले दुई बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। खेतमा रहेको अवस्थामा प्रहरीले लागुऔषध बरामद गरेको हो।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतमा बेवारिसे अवस्थामा रहेको लागुऔषध बरामद गरेको हो।

दुई वटा बोरामा रहेको लागुओषध डाईजिपाम दुई हजार ३३५ एम्पुल,नुर्फिन तीन हजार १६९ एम्पुल र फेनारगन तीन हजार ४११ एम्पुल गरि आठ हजार ९१५ एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

बरामद गरिएको लागुऔषध प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘दसैं तिहारमा सौराहा’ योजना

चितवन । नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “दसैं तिहार सौराहामा” योजना ल्याएको

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे महानगरले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे

बागलुङको काठे खोलामा बन्यो अस्पताल भवन

काठमाडौँ । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्ने गरी निर्माण भएको स्वास्थ्य चौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।

सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको नेता कोइरालाको…

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरेका छन्

Techie IT