Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थआन्दोलन गदै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने दर्जन विद्यार्थी पक्राउ

आन्दोलन गदै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने दर्जन विद्यार्थी पक्राउ


काठमाडौँ। मोहन वैद्य नेतृत्वको माओवादीको विद्यार्थी संगठनका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा जारी शिक्षक आन्दोलनमा एक्केबद्धता जनाएर आन्दोलन गर्दै सिंहदरबारभित्र प्रवेश गर्न खोजेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा सहभागी वैद्य निकट विद्यार्थीहरु प्रहरी घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेपछि पक्राउ गरिएको हो।

तीन दिनदेखि शिक्षकहरूले काठमाडौँमा आन्दोलन गरिरहेका छन्। त्यही आन्दोलनलाई समर्थन गर्न पुगेका बैद्य माओवादीको विद्यार्थी संगठनका संयोजक मिलन राईसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा

शेयर बजार सामान्य घट्याे

काठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई

Techie IT