Techie IT
२०८१ कात्तिक २, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादीको सचिवालयको बैठक स्थगित

एकीकृत समाजवादीको सचिवालयको बैठक स्थगित


काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।

एकीकृत समाजवादीले आज बिहान साढे १० बजे पार्टी कार्यालय आलोकनगर तिनकुनेमा बोलाएको बैठक स्थगित गरिएको हो।

आज बस्ने बैठकमा यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल हुने बताइएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डा. केसीसँग स्वास्थ्य मन्त्रीले भने: तपाईँको माग पूरा गर्ने गरी…

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम

सिन्धुपाल्चोक । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छिन् ।

रवि पक्राउ पर्न सक्ने विपक्षी दलहरूको बैठकमा चर्चा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा विपक्षी दलहरुको बैठकमा रवि लामिछाने बारे चर्चा भएको छ । बैठकमा

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि गेष्टहाउस सञ्चालक पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा

प्रतिपक्षी दलको बैठकमा सरकारमा भएका दलका नेताहरु पनि उपस्थित

काठमाडौँ । प्रतिपक्षी दलहरूको बैठकमा सरकारमा भएका दलका नेताहरु पनि उपस्थित भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको

सुनको भाउ तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ…

काठमाडाैँ । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च

Techie IT