गृहपृष्ठ ∕ नेपाल ∕ नारायणी नदीमा डुबेर दाजुभाइको मृत्युनारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु नेपालीपत्र मंगलबार, २०८० असोज २ गते, ०६:४२ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरमध्यविन्दु (नवलपरासी) । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।“नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्”, उनले भने । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ताकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच प्रधानमन्त्री भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरियोः गृहमन्त्रीकाठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीमा फोटो प्रदर्शनीकाठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ । नेपाली धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम…काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्डकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर अघि शीतल निवास प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिनेकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफलधेरै पढिएका खबर १ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड २ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबी ३ बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा ४ एकीकृत समाजवादीको अध्यक्षमा माधवलाई भुसालको चुनौति ! ५ छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ: गृहमन्त्री ६ प्रतिनिधिसभा बैठक बस्दै ७ रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता ल्याउने पहल जारी छः प्रधानमन्त्रीThe Film Nepal