Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेप्सेमा सामान्य अंकको बृद्धि

नेप्सेमा सामान्य अंकको बृद्धि


काठमाडौँ। साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ को बिन्दुमा पुगेको छ।

आज २७१ धितोपत्रको २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड चार लाख ४४ हजार १५६ रुपैयाँमा किनबेच भयो।

सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले बढेर ३७८.७३ को बिन्दुमा पुगेको छ। आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक बढेको छ। बैंकिङ उपसमूहको समूहगत सूचक घटेको छ।

इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५४.४० रुपैयाँ कायम भएको छ। शुभम् पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा

शेयर बजार सामान्य घट्याे

काठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई

Techie IT