गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ दीपिकाले ‘जवान’का लागि कुनै पारिश्रमिक लिइनन्दीपिकाले ‘जवान’का लागि कुनै पारिश्रमिक लिइनन् नेपालीपत्र सोमबार, २०८० असोज १ गते, १२:३८ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । ‘जवान’सँगै शाहरुख खान फेरि एकपटक बक्स अफिस र बलिउडको बादशाह बनेका छन् । जवानले ४०० करोडभन्दा बढीको कलेक्शन गरिसकेको छ ।जवानमा शाहरुख खानसँग नयनतारा र विजय सेतुपति मात्र मुख्य भूमिकामा देखिएका छैनन्, शाहरुखको भाग्यशाली चार्म दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिएकी छन् ।दीपिका पादुकोणलाई फेरि एकपटक शाहरुख खानसँग देख्नु फ्यानका लागि ट्रीटभन्दा कम छैन । यद्यपि, दीपिकाले हालै खुलासा गरेकी छिन् कि उनले जवानमा अभिनय गरेबापत एक पैसा पनि लिएकी छैनन् ।शाहरुख र दीपिकाले ओम शान्ति ओम, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर र पठान जस्ता फिल्ममा सँगै काम गरेका छन् । जवानमा दीपिकाको शाहरुखसँग विस्तारित क्यामियो छ जुन फिल्मको कथाको एक महत्वपूर्ण भाग छ । #दीपिका पादुकोणग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘ड्रोन कार्यशाला’ शुरूकाठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिककाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वानकाठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुनेकाठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुनेकाठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिकधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ७ पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?The Film Nepal