Techie IT
२०८१ मंसीर ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलक्रिकेट खेलाडी उत्पादनका लागि बालेन र पारसबीच सम्झौता

क्रिकेट खेलाडी उत्पादनका लागि बालेन र पारसबीच सम्झौता


काठमाडौँ। काठमाडौँ महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघबीच ग्रासरुटदेखि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित विभिन्न स्कुलदेखि वडासम्म सहकार्य गर्ने सम्झौता भएको छ।

महानगरका मेयर बालेन शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तापश्चात प्रारम्भमा विभिन्न वडाहरुमा नेटमा अभ्यासका लागि नेट जडान गर्ने सम्झौता भएको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौँबाट पारस खडका, ज्ञानेन्द्र मल्ल र पृथ्यु बाँस्कोटाबाहेक छनोट हुन नसकेको भन्दै अब काठमाडौँबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित त्यसको व्यवस्थापन गर्न लागिएको जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५

एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको

एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्ने

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड

Techie IT