Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरणवीर कपुरको फिल्म ‘एनिमल’ को रिलिज मिति यसकारण सारिएको थियो

रणवीर कपुरको फिल्म ‘एनिमल’ को रिलिज मिति यसकारण सारिएको थियो


एजेन्सी । टी-सिरीजका मालिक तथा फिल्म ‘एनिमल’का निर्माता भूषण कुमारले हालै इन्डिया टुडेसँगको अन्तर्वार्तामा रिलिज मिति परिवर्तन गर्नुको वास्तविक कारणबारे कुरा गरेका छन् ।

उनले निर्देशक सन्दीप रेड्डी वांगाले बनाएको ‘एनिमल’ निकै राम्रो फिल्म भएको बताए ।

फिल्म डिसेम्बर १ गते अन्तिम मितिमा रिलिज हुँदैछ ।

फिल्मको केही काम बाँकी रहेकाले उनीहरुले प्रारम्भिक रिलिज स्थगित गर्नुपरेको बताए ।

उनले जवानको उदाहरण दिँदै भने,’यदि तपाईंले हेर्नुभयो भने, दक्षिणी बजार तेलंगाना र आन्ध्र प्रदेशको बजारमा जवानको अग्रिम बुकिङ धेरै थियो। मेरो निर्देशक र अभिनेत्री दक्षिण भारतीय हुन्।’

‘एनिमल पेन इन्डिया फिल्म हो, त्यसैले हामीले यसलाई विभिन्न भाषामा डबिङमा मात्र सीमित नभई विभिन्न भाषाहरूमा गर्ने योजना बनाएका छौं। जवानले जस्तै यसलाई पनि जताततै प्रवर्द्धन गर्न चाहन्छौं।’ उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT