गृहपृष्ठ ∕ खेल ∕ जर्मनीद्वारा फ्रान्स पराजितजर्मनीद्वारा फ्रान्स पराजित नेपालीपत्र बुधबार, २०८० भदौ २७ गते, ०६:०९ मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले पराजित गरेको हो ।डर्टमण्डस्थित सिग्नल इदुना पार्क मैदानमा भएको खेलमा चौंथो मिनेटमा नै थोमस मुलरले गोल गर्दै घरेलु टोली जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।यस्तै, खेलको ८७ औं मिनेटमा लेरोई सानेले गोल थप्दै जर्मनीको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो ।एन्टोइन ग्रिजमनले उक्त अवसरलाई गोलमा परिणत गरे पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।केही दिन पहिले मात्र घरेलु मैदानमै जापानसँग जर्मनी ४–१ गोलले पराजित भएको थियो । उक्त हारपछि प्रशिक्षक हान्स फ्लिक बर्खास्तीमा परेका थिए । #मैत्रीपूर्ण फुटबलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दैकाठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले एसिसी यु १९ महिला कप: पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा नेपालकाठमाडौं । एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह चरणको पहिलो खेलमा पाकिस्तान यु१९ एनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्योकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ । सोमबार लुम्बिनी कर्णालीसँग पराजितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी कर्णाली याक्ससँग लुम्बिनी म्याग्दीमा खेलमैदान बनाउन २८ लाख संकलनम्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदाय बाट २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त ब्रायन लारा काठमाडौँ आइपुगेकाठमाडौँ । क्रिकेट लिजेण्ड ब्रायन लारा काठमाडौँ आइपुगेका छन् । वेस्ट इन्डिजका लिजेण्ड लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।धेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ५ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ६ विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओली ७ भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शनThe Film Nepal