गृहपृष्ठ ∕ साहित्य ∕ नारायण थापा ‘कल्पित’का दुई कृति विमोचननारायण थापा ‘कल्पित’का दुई कृति विमोचन नेपालीपत्र आईतबार, २०८० भदौ २४ गते, १५:४८ मा प्रकाशित साहित्य काठमाडौँ। लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्वारा लिखित दुई कृतिहरू शनिबार विमोचन भएका छन्।शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी कृतिहरू सार्वजनिक गरिएको हो।थापाका दुई कृति ‘चाँदनी’ उपन्यास तथा कथा संग्रह ‘उल्टो म’ को विमोचन गरिएको हो। विमोचन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरूले थप इँट थप्ने काम गरेको बताए।उक्त कमर्यक्रममा थापाद्वारा रचित दुई गीतहरूसमेत सार्वजनिक गरिएको थियो। ‘कौसिमा हेरेर’ र ‘मूल्य त पाहिन्छ’ बोलका दुई गीत सार्वजनिक गरिएको हो।ग्रिन भ्याली समाजका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। #नारायण थापाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘समयभित्रको समय’ सार्वजनिककाठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी कोशिस गर !कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ थापाको ‘आमा नभएको घर’ प्रकाशितकाठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघटतनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिककाठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित २५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वानकाठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।धेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ५ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ६ ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा ७ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युThe Film Nepal