Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनइन्डिया–भारत विवादका बीच अक्षय कुमारले फिल्मको नाम परिवर्तन गरे

इन्डिया–भारत विवादका बीच अक्षय कुमारले फिल्मको नाम परिवर्तन गरे


एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो फिल्म रानीगंज – द ग्रेट इन्डियन रेस्क्युको नाम परिवर्तन गरी रानीगंज – द ग्रेट भारत रेस्क्यू राखेका छन् । मंगलबारदेखि नै इन्डियालाई औपचारिक रूपमा भारत भनेर चिनिने चर्चा चलेको छ ।

जी–२० शिखर सम्मेलनमा सहभागी हुने विश्व नेताहरुलाई पठाइएको निमन्त्रणा पत्रमा परम्पराबाट अलग्गै ‘भारतका राष्ट्रपति’ लेखिएको छ । अब अक्षयले यसै क्रममा आफ्नो फिल्मको नाम पनि परिवर्तन गरेका हुन् । फिल्मको टिजर आज रिलिज हुँदैछ ।

अक्षय कुमारले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा फिल्मको मोसन तस्बिर शेयर गरेका छन् । उनले लेखेका छन्– ‘यो १९८९ को कुरा हो, एकजना मानिसले त्यो गरे जुन लगभग असम्भव थियो । भारतको वास्तविक नायकको कथा हेर्नुहोस् । ६ अक्टोबरमा मिशन रानीगञ्ज तपाईं नजिकै थिएटरहरूमा ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति

‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्ल

इटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा,

‘एक्टिङ स्टार’को जुरी सार्वजनिक

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै

Techie IT