Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतले रुसको विद्रोही वाग्नर समूहलाई प्रतिबन्धित आतंकवादी संगठन घोषणा गर्ने, प्रिगोजिनको मृत्युपछि पनि खतरा कायमै

बेलायतले रुसको विद्रोही वाग्नर समूहलाई प्रतिबन्धित आतंकवादी संगठन घोषणा गर्ने, प्रिगोजिनको मृत्युपछि पनि खतरा कायमै


लण्डन । बेलायतले बुधबार रुसको विद्रोही समूह वाग्नर समूहलाई प्रतिबन्धित आतंकवादी संगठन घोषणा गरेको छ ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्युपछि पनि यो समूह विश्वव्यापी सुरक्षाका लागि खतरा रहेको बेलायतले जनाएको छ ।

बेलायती सरकारले आतंकवाद ऐन अन्तर्गत समूहलाई प्रतिबन्ध लगाउन संसदमा प्रस्ताव पेश गर्ने बताएको छ।

प्रस्तावलाई सांसदहरूले अनुमोदन गरेपछि वाग्नर समूहको सदस्यता र समर्थनमा प्रतिबन्ध लगाइनेछ।

सरकारले युक्रेनविरुद्ध रुसको युद्धमा वाग्नर समूहको प्रमुख भूमिका रहेको बताएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

Techie IT