Techie IT
२०८१ मंसीर ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबिपी साहित्य महोत्सवका लागि समितिमा ११ सदस्य थप

बिपी साहित्य महोत्सवका लागि समितिमा ११ सदस्य थप


काठमाडौँ। नेपाली काँग्रेसले बिपी साहित्य महोत्सव– २०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ।

पार्टीको बैठकको निर्णयानुसार भदौ २४, २५ र २६ मा आयोजना हुने विपी साहित्य महोत्सव(२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह(महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित विपी साहित्य महोत्सव- २०८० तयारी समितिमा ११ सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

थपिएका सदस्यमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा. चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, डा. वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्सालछन्।

विपी साहित्य महोत्सवको तयारीका काम तीव्ररूपमा अघि बढेको संयोजक पाण्डेले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एमक्यूब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

काठमाडौँ । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्यूब ग्यालरीमा एक महिनाको आवासीय

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल

चूडामणि बन्धुको ‘यात्रा र संस्मरण’ प्रकाशित

काठमाडौँ । साहित्यकार चूडामणि बन्धुको यात्राकृति ‘यात्रा र संस्मरण’ प्रकाशित भएको छ । यस कृतिभित्र साहित्यकार बन्धुले लेखेका २०३० सालदेखि

बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने राधिका शाक्यको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गरेकी छन् । शाक्यले प्रधानमन्त्री

गजलकार खिम केसीको ‘लोरी’को काठमाडौँमा परिचर्चा

काठमाडौँ । गजलकार खिम केसीको हालै प्रकाशित गजल संग्रह ‘लोरी’को काठमाडौँमा परिचर्चा भएको छ । शनिबार गजलकार ज्ञानुवाकर पौडेल, शीतल

लालबन्दी नगर वाङ्मय परिषद्ले गर्‍यो १० पुस्तकको सूची सार्वजनिक

काठमाडौं । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१’ का निम्ति १० कृतिको सूची

Techie IT