Techie IT
२०८१ कात्तिक ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालदेउवाको समर्थनमा संस्थापन समूहको सभापतिको उम्मेदवार बन्नसक्छुः शशांक कोइराला

देउवाको समर्थनमा संस्थापन समूहको सभापतिको उम्मेदवार बन्नसक्छुः शशांक कोइराला


चितवन। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा संस्थापन समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्। बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन्।

कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले यस विषयमा टुंगो भने नलागिसकेको जानकारी दिए। विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो। तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सय दिनको उपलक्ष्यमा शिक्षामन्त्रीले शिक्षा विधेयकमाथि छलफल गर्ने

काठमाडौँ । संसद्को शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकका तिहारपछि छलफल हुने भएको छ । संशोधनकर्ताहरूसँगको छलफल सकिएपछि समितिले तिहारपछि

छविलाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थप ७

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश

IEEEXtreme 18.0: विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने

काठमाडौँ । विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने भएको छ । विद्यार्थी टोलीहरूबिच जटिल प्रोग्रामिङ चुनौतीहरू समाधान गर्न IEEEXtreme 18.0 IEEE

आलोकनगरस्थित घरको चौथोतलाबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ । आलोकनगरस्थित एक घरको चौथोतला बाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको

भक्तपुर अस्पताल उत्कृष्ट ठहरियो

भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालय द्वारा

Techie IT