Techie IT
२०८१ पुस १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा आयुष्मान खुराना देखिन सक्ने

भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा आयुष्मान खुराना देखिन सक्ने


एजेन्सी । आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल २ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले १२ दिनमा भारतीय बक्स अफिसमा ९१.४३ करोड कमाएको छ ।

ड्रीम गर्ल २ को सफलतापछि अब आयुष्मान खुराना भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा देखिन सक्नेछन् । यस फिल्मका लागि आयुष्मानलाई साइन गर्ने चर्चा छ ।

यसअघि सौरभ गांगुलीको भूमिकाका लागि रणवीर कपूरको नाम चर्चामा थियो । तर, अहिले आयुष्मानको नाम चर्चामा छ ।

हालै एक अन्तर्वार्तामा आयुष्मानलाई यसबारे सोधिएको थियो । जब उनलाई सौरभ गांगुलीको बायोपिकको बारेमा सोधियो, आयुष्मानले भने, “म अहिले केही बोल्दिन। जब जे हुन्छ, हामी आधिकारिक घोषणा गर्नेछौं। ”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

Techie IT