Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा आयुष्मान खुराना देखिन सक्ने

भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा आयुष्मान खुराना देखिन सक्ने


एजेन्सी । आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल २ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले १२ दिनमा भारतीय बक्स अफिसमा ९१.४३ करोड कमाएको छ ।

ड्रीम गर्ल २ को सफलतापछि अब आयुष्मान खुराना भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा देखिन सक्नेछन् । यस फिल्मका लागि आयुष्मानलाई साइन गर्ने चर्चा छ ।

यसअघि सौरभ गांगुलीको भूमिकाका लागि रणवीर कपूरको नाम चर्चामा थियो । तर, अहिले आयुष्मानको नाम चर्चामा छ ।

हालै एक अन्तर्वार्तामा आयुष्मानलाई यसबारे सोधिएको थियो । जब उनलाई सौरभ गांगुलीको बायोपिकको बारेमा सोधियो, आयुष्मानले भने, “म अहिले केही बोल्दिन। जब जे हुन्छ, हामी आधिकारिक घोषणा गर्नेछौं। ”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

कलाकार सुलेमान शंकर इकु पक्राउ

काठमाडौँ । कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा

Techie IT