Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाली क्रिकेट खेलाडीहरुलाई भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मान

नेपाली क्रिकेट खेलाडीहरुलाई भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मान


काठमाडौँ। नेपाली क्रिकेट खेलाडीहरु भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका छन्। भारतविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका तीन नेपाली खेलाडी मेडलसहित सम्मानित भएका हुन्।

ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका हुन्। पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाली टोली दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।

पराजित भए पनि नेपाली खेलाडीलाई भारतीय प्रशिक्षक राहुल द्रविड र पूर्व कप्तान विराट कोहलीले मेडल लगाइदिएर सम्मान गरेका थिए।

सोमबार श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेलमा नेपाल १० विकेटले पराजित भएको थियो। तर, नेपालले भारतविरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेका बेला नेपाली खेलाडीलाई भारतीय खेलाडीले मेडल लगाएर सम्मान गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT