गृहपृष्ठ ∕ राजनीति ∕ आज बागमती प्रदेश सभाको बैठक बस्दैआज बागमती प्रदेश सभाको बैठक बस्दै नेपाली पत्र सोमबार, २०८० भदौ १८ गते, ०८:४१ मा प्रकाशित राजनीति बागमती । आज बागमती प्रदेश सभाको बैठक बस्दैछ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो १ः३० बजेका लागि बैठक बस्ने समय निर्धारण गरेका छन् ।प्रदेश सभाको बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा बैठकको कार्य सूची तय गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।यसैबिच प्रदेश सभा विजिनेस विहीन अवस्थामा रहेको अवस्थामा प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ ।प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो । #बागमती प्रदेश सभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिनेकाठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातितधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री ओली ३ पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु ४ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ५ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? ६ रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ७ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइतेThe Film Nepal