Techie IT
२०८१ मंसीर १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलमनाङले थ्री स्टारलाई हरायो

मनाङले थ्री स्टारलाई हरायो


काठमाडौँ। मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा मनाङले थ्री स्टारलाई १–० गोलले हराएको हो।

एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङको लागि चेतन कुमार थारुले निर्णायक गोल गरेका हुन्। उनले खेलको ३८ औं मिनेटमा गोल गरे।

जितसँगै मनाङले २२ खेलबाट २८ अंक जोडेको छ। समान खेल खेलेको थ्री स्टारको २६ अंक छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय

काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म

एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय

विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयी

काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको

यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार

कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान

Techie IT