गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सलमान खानले घोषणा गरे टाइगर ३ को रिलिज मितिसलमान खानले घोषणा गरे टाइगर ३ को रिलिज मिति नेपाली पत्र शनिबार, २०८० भदौ १६ गते, १२:१४ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको फिल्म टाइगर ३ को प्रतिक्षामा फ्यानहरु बसेका छन् । उनका फ्यानहरू सलमान खानको टाइगर ३ लाई लिएर निकै उत्साहित छन् ।टाइगर ३ बाट भाइजानले बक्स अफिसमा धेरै रेकर्ड तोड्ने विश्वास गरिएको छ ।योसँगै लामो समयदेखि सलमानको कुनै पनि ब्लकबस्टर फिल्म रिलिज भएको छैन ।यसैबीच सलमानले फिल्म टाइगर ३ को रिलिज मिति पनि घोषणा गरेका छन् ।सलमान खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा टाइगर ३ को अफिसियल पोस्टर सेयर गर्दै यसको रिलिज मिति खुलाएका छन् ।उनले शेयर गरेको पोष्टका अनुसार टाइगर ३ दिपावलीमा थिएटरमा आउनेछ । #बलिउड सुपरस्टार सलमान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, चलचित्र ‘डोरी’ प्रदर्शनमाकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सनधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ४ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal