गृहपृष्ठ ∕ प्रबिधि ∕ एक जापानी कम्पनीको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्तएक जापानी कम्पनीको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त नेपाली पत्र मंगलबार, २०८० वैशाख २६ गते, १३:१५ मा प्रकाशित प्रबिधि एजेन्सी । एक जापानी कम्पनीको अन्तरिक्ष यान बुधबार चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाका कारण सञ्चार सम्पर्कविहीन भएको र उडान नियन्त्रकहरूले त्यहाँ के भयो भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन् । सम्पर्क बिहिन भएको ६ घण्टाभन्दा बढीपछि टोकियो आधारित कम्पनी आईस्पेसले विभिन्न कुरामा शंका रहेको बताएको छ । चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनामा परेको बताइएको छ । साढे चार महिनादेखि यो यान मिसनमा काम गरिरहेको थियो । चन्द्रमाको सतहमा अन्तरिक्ष यानलाई सफलतापूर्वक अवतरण गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म तीन देशले मात्रै यो गर्न सकेको छ । #जापानी कम्पनीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारीकाठमाडाैँ । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ IEEEXtreme 18.0: विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुनेकाठमाडौँ । विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने भएको छ । विद्यार्थी टोलीहरूबिच जटिल प्रोग्रामिङ चुनौतीहरू समाधान गर्न IEEEXtreme 18.0 IEEE ट्राफिक नियम उल्लङ्घन गर्ने चालकले आजदेखि ‘डिजिटल चिट’ पाउनेकाठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेबापत गाडी चालकले आजदेखि डिजिटल चिट पाउने भएका छन् । यसअघि कागजको चिट काटेपछि प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ: मन्त्री पाण्डेकाठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह बृद्धि ‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको नेपाल टेलिकमले ल्यायाे संविधान दिवस अफरकाठमाडौँ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोजधेरै पढिएका खबर १ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ५ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान ६ आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै ७ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ताThe Film Nepal