Techie IT
२०८१ पुस २, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘अनटाइटल’ चलचित्रमा मुकुन भुषाल अनुबन्धित

‘अनटाइटल’ चलचित्रमा मुकुन भुषाल अनुबन्धित


काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘अनटाइटल’ चलचित्रको औपचारिक घोषणा गरिएको छ।

पारिवारिक कथामा बन्ने चलचित्रमा मुख्य अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। चलचित्रमा डेब्यु अभिनेता मिलन मिश्र पनि अनुबन्ध भएका छन्।

दुई अभिनेत्रीको खोजी कार्य भईरहेको निर्माण पक्षले जानकारी दिएको छ। रघुनाथ सापकोटाको कथा,सुनील निउरेको पटकथा सम्बाद रहने चलचित्रको निर्देशन नबिन भट्टले गर्नेछन्।

ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गर्ने चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ। रघुनाथ सापकोटाको प्रस्तुतिमा निर्माण हुने चलचित्र असोज पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्ल

इटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा,

‘एक्टिङ स्टार’को जुरी सार्वजनिक

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै

चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर

काठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न

सुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’…

काठमाडौं । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप खड्का र सुरक्षा…

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी

Techie IT