Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थजस्मिन पेन्ट्सको ‘रङ्‍गीन पल खुशी डबल’ उपहार योजना सार्वजनिक

जस्मिन पेन्ट्सको ‘रङ्‍गीन पल खुशी डबल’ उपहार योजना सार्वजनिक


काठमाडौँ। जस्मिन पेन्ट्सले आफ्ना ग्राहकका लागि १ भदौदेखि ‘रङ्‍गीन पल खुशी डबल” उपहार योजना ल्याएको छ।

आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई थप खुशी प्रदान गर्ने उदेश्यका साथ ल्याइएको यो योजना १५ मंसिरसम्म लागु हुने कम्पनीले जनाएको छ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले नजिकैको डिलरहरुबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याटसहितको जस्मिन पेन्ट्सको उत्पादनहरु खरिद गर्नुपर्ने छ। त्यसबापत कम्पनीले एक लक्की ड्र कुपन प्रदान गर्ने छ।

विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ। जस अन्तर्गत प्रत्येक महिना ४०० जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्। जस अन्तर्गत १ जनाले यमाहा रे जेड कुटर, ७ जनाले रेडमी १२ वटा स्मार्ट मोबाइल फोन, २० जनाले एक्यू फिट स्मार्ट वाच, ४५ जनाले डीएचआई २.८ लिटर इलेक्ट्रिक राइस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा

शेयर बजार सामान्य घट्याे

काठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई

Techie IT