गृहपृष्ठ ∕ खेल ∕ इंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधिइंग्ल्याण्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि नेपालीपत्र आईतबार, २०८० भदौ ३ गते, १७:५३ मा प्रकाशित खेल एजेन्सी । फिफा महिला विश्वकप २०२३ को उपाधि स्पेनले जितेको छ । आइतबार भएको फाइनल खेलमा इंग्ल्याण्डलाई १–० गोलले हराउँदै स्पेन पहिलोपटक विजेता बनेको हो ।स्टेडियम अष्ट्रेलियामा भएको खेलको २९ औं मिनेटमा ओलगा कार्मोनाले गरेको गोल नै स्पेनको जितका लागि निर्णायक गोल बन्यो ।प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोल गर्ने अवसर सिर्जना गरेका थिए । खेलको ६९ औं मिनेटमा स्पेनकी जेनिफर हर्मोसोले पेनाल्टी मिस गरिन् । उनको प्रहारलाई इंग्ल्याण्डकी गोलकिपर म्यारी इर्प्सले विफल पारेकी थिइन् ।सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा अमेरिका सर्वाधिक सफल टोली हो ।उसले ४ पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले २ पटक उपाधि जित्दा नर्वे र जापान र स्पेनले एक–एक पटक उपाधि जितेका छन् । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ संवैधानिक परिषद्को बैठक बस्दै ५ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ६ आहा मनै लोभ्याउने फुङफुङ्गे झरना ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal