गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीले सदनको अवरोध खुलाउन प्रमुख दलका नेताहरुसँग छलफल गर्नेप्रधानमन्त्रीले सदनको अवरोध खुलाउन प्रमुख दलका नेताहरुसँग छलफल गर्ने नेपालीपत्र आईतबार, २०८० भदौ ३ गते, १२:२२ मा प्रकाशित राजनीति फाइल फाेटाेकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको अवरोध खुलाउनेबारे प्रमुख दलहरुसँग छलफल गर्ने भएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलको लागि साढे १२ बजेको समय तोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डले सदनको अवरोध खुलाउनेलगायत समसामयिक विषयमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।बैठकमा सुन प्रकरणको छानबिनका साथै ललिता निवास प्रकरणमा पनि छलफल हुन सक्ने बताइएको छ । #प्रचण्ड #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरले गर्यो साढे ५ करोड सहयोगकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज पूर्वमन्त्री दीपक मनाङे २ वर्षका लागि जेल चलानकाठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे उफ् राजीव गुरुङ धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनकधादिङ । एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गंगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी एकादशी मेला हिजोदेखि सुरु लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहकाठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचितकाठमाडाैँ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । काठमाडौँबाट गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउकाठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौँको सानो भर्याङबाट पक्राउ गरेको होधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ४ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ५ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ६ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal