गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अक्षय कुमारले पाए भारतको नागरिकताअक्षय कुमारले पाए भारतको नागरिकता नेपालीपत्र बुधबार, २०८० साउन ३१ गते, १०:३७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसरका दिन फिल्मस्टार अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अक्षय आफैंले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले खुसी साट्दै लेखेका छन् – ‘अब मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना‘ जय हिन्द ।’अक्षय कुमारसँग अझै पनि क्यानडाको नागरिकता थियो । उनलाई क्यानेडियन कुमार भन्दै ट्रोल पनि गरिएको थियो ।अक्षय कुमारले सन् २०११ मा क्यानडाको संघीय निर्वाचनपछि त्यहाँको कन्जरभेटिभ सरकारले क्यानडाको नागरिकता पाएका थिए । डिसेम्बर २०१९ मा, अक्षयले भारतीय राहदानीको लागि आवेदन दिए र उनले आफ्नो क्यानाडाको नागरिकता त्याग्न लागेको बताएका थिए ।यसैबीच अहिले हलमा रिलिज भइरहेको अक्षय कुमारको फिल्म ‘ओएमजी २’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन सोमबार १२ करोड कमाएको छ । योसँगै यो फिल्मको कुल कलेक्सन ५५ करोड पुगेको छ । #अक्षय कुमारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुनेकाठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुनेकाठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक ‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुराकाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्लइटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्नेकाठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा, ‘एक्टिङ स्टार’को जुरी सार्वजनिककाठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दैधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामाThe Film Nepal