Techie IT
२०८१ मंसीर १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालपेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो


काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

इन्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशीको कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त

काठमाडौँ । नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन् ।

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलो पटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा…

काठमाडौँ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षको लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक

निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणका लागि चीन

दाङमा काैडा खेल्दै गरेका १७ जना पक्राउ

दाङ । दाङमा काैडा खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका- १५ अमृत टोलस्थित ठाकुर खनालले पैसाको

Techie IT