गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अक्षय र पंकजको ‘ओएमजी २’ले दुई दिनमा कति कमायो ?अक्षय र पंकजको ‘ओएमजी २’ले दुई दिनमा कति कमायो ? नेपालीपत्र आईतबार, २०८० साउन २८ गते, १०:४७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । यसै साता शुक्रबारबाट प्रदर्शनमा आएको बलिउ फिल्म ‘ओएमजी २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम शिर्ष भूमिकामा रहेको यस फिल्मले दुई दिनमा २५ करोडमाथिको व्यापार गरेको छ ।फिल्मले शुक्रबार १०.२६ र शनिबार १५.३० करोड गरी २५.५६ करोड कलेक्शन गरेको छ । यो व्यापार भारतभित्रको रहेको छ । फिल्मलाई अमित रायले निर्देशन गरेका हुन् । #ओएमजी २ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउनेकाठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । चलचित्र ‘कुस्ती’को निर्माण घोषणाकाठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘ड्रोन कार्यशाला’ शुरूकाठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दैधेरै पढिएका खबर १ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? २ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते ३ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु ४ पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव ५ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ६ सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ रिलिज हुँदैछ ? ७ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दThe Film Nepal