Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रिमियर लिग आजबाट, साविक विजेता सिटी र नवप्रवेशी बर्नले भिड्दै

प्रिमियर लिग आजबाट, साविक विजेता सिटी र नवप्रवेशी बर्नले भिड्दै


एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

नेपाली समयानुसार मध्यरातमा गत सिजनको विजेता म्यान्चेस्टर सिटी र यो सिजन प्रिमियर लिगमा स्थान बनाएको बर्नलेबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल राति १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदान टर्फ मुर स्टेडियममा सिटीलाई रोक्न बर्नलेका लागि चुनौति हुनेछ । च्याम्पियनसिपमा पहिलो स्थान रहँदै प्रिमियर लिगमा स्थान बनाएको बर्नले पनि सिटीलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ ।

सिटीका प्रशिक्षक पेप गार्डिवाला र बर्नलेका प्रशिक्षक भिन्सेन्ट कोम्पनी आमनेसामने हुँदैछन् । कोम्पनी पेपकै प्रशिक्षणमा रहँदा सिटीका कप्तान समेत थिए । आजको खेलबाट दुईजनाको भेट हुँदैछ तर प्रतिद्वन्द्वी प्रशिक्षकको रुपमा ।

कोम्पनीले सिटीबाट ४ प्रिमियर लिग, २ एफए कप र ४ लिग्स कपको उपाधि जितेका छन् ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५

एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको

एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्ने

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड

Techie IT