गृहपृष्ठ ∕ नेपाल ∕ रुसले गरेको मिसाइल आक्रमणमा युक्रेनमा तीन जनाको मृत्युरुसले गरेको मिसाइल आक्रमणमा युक्रेनमा तीन जनाको मृत्यु नेपाली पत्र बिहीबार, २०८० साउन २५ गते, १०:०१ मा प्रकाशित नेपाल एजेन्सी । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै संकेत देखिइरहेको छैन । डेढ वर्ष पूरा हुन लागेको छ, तर युद्ध रोकिनुको सट्टा झन् चर्को बन्दै गएको छ । मस्कोमा हालै भएको ड्रोन आक्रमणपछि रुस थप आक्रामक बनेको छ ।रुसले पछिल्लो समय युक्रेनमा तीव्र आक्रमण गरेको छ । यसै क्रममा रुसले फेरि युक्रेनमा मिसाइल हमला गरेको छ ।रुसले गरेको मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको छ । जबकि अन्य ७ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूले यो जानकारी दिएका हुन्।मिडिया रिपोर्टका आक्रमण भएको ठाउँ युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र नजिकै रहेको छ । प्लान्ट वरिपरि गोलाबारीका कारण यहाँ आणविक दुर्घटना हुने डर छ । क्षेत्रीय गभर्नर युरी मलाश्कोले टेलिग्रामलाई दिएको जानकारी अनुसार आक्रमणमा एक आवासीय क्षेत्र क्षतिग्रस्त भएको छ। #रुस र युक्रेनबीचको युद्धग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रदेश प्रमुख भट्टद्वारा अध्यादेश प्रमाणीकरणगण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन् । मुख्यमन्त्री सम्पदाहरुको बजारीकरण गरेर देशमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ: उपप्रधानमन्त्री…भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने विपद् उद्धारमा खटिने स्वयंसेवकको सी विकासका लागि पाठ्यक्रम बनाइँदैकाठमाडौं । सरकारले विपद् व्यवस्थापन (उद्धारलगायत)मा परिचालन हुने स्वयंसेवकलाई सीपयुक्त बनाउन पाठ्यक्रम निर्माण गर्ने भएको छ । अहिलेसम्म सेना, प्रहरी भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्तकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत आज २ वटा संसदीय समितिको बैठक बस्दैकाठमाडौं । आज (शुक्रबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने रवि लामिछानेको बयान आज पनि लिइनेकाठमाडौं । पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भए सँगैधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal