Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा भीषण आँधीका कारण जनजीवन प्रभावित

अमेरिकामा भीषण आँधीका कारण जनजीवन प्रभावित


एजेन्सी । अमेरिकामा भीषण आँधीका कारण करोडौंको जनजीवन प्रभावित भएको छ । आँधीका कारण न्यूयोर्कदेखि अलाबामासम्मका करिब १० लाख घर तथा व्यापारिक प्रतिष्ठानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । आँधीका कारण हजारौं उडान रद्द गर्नुपरेको छ।

आँधीले अमेरिकाका धेरै सहरमा ठूलो क्षति पु¥याएको छ । यस आँधीका कारण करिब ५ करोड मानिसहरु समस्यामा परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अग्नि विभागका प्रमुखले मंगलबार बिहानसम्म नर्थ क्यारोलिनाका १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डका ६४ हजार बासिन्दा अझै पनि विद्युतविहीन रहेको बताए ।

मंगलबार बिहान एक हजारभन्दा बढी उडान ढिला भएको बताइएको छ । संघीय उड्डयन प्रशासन (एफएए) ले सोमबार न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिंगटन डीसीका एयरपोर्टहरूको लागि ग्राउन्ड स्टपहरू जारी गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक

ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ भएको छ

जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

एजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने

Techie IT