Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा भीषण आँधीका कारण जनजीवन प्रभावित

अमेरिकामा भीषण आँधीका कारण जनजीवन प्रभावित


एजेन्सी । अमेरिकामा भीषण आँधीका कारण करोडौंको जनजीवन प्रभावित भएको छ । आँधीका कारण न्यूयोर्कदेखि अलाबामासम्मका करिब १० लाख घर तथा व्यापारिक प्रतिष्ठानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । आँधीका कारण हजारौं उडान रद्द गर्नुपरेको छ।

आँधीले अमेरिकाका धेरै सहरमा ठूलो क्षति पु¥याएको छ । यस आँधीका कारण करिब ५ करोड मानिसहरु समस्यामा परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अग्नि विभागका प्रमुखले मंगलबार बिहानसम्म नर्थ क्यारोलिनाका १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डका ६४ हजार बासिन्दा अझै पनि विद्युतविहीन रहेको बताए ।

मंगलबार बिहान एक हजारभन्दा बढी उडान ढिला भएको बताइएको छ । संघीय उड्डयन प्रशासन (एफएए) ले सोमबार न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिंगटन डीसीका एयरपोर्टहरूको लागि ग्राउन्ड स्टपहरू जारी गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

Techie IT