Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअक्षय स्टारर ‘ओएमजी २’को ट्रेलर रिलिज

अक्षय स्टारर ‘ओएमजी २’को ट्रेलर रिलिज


एजेन्सी । अक्षय कुमार स्टारर ‘ओएमजी २’ को ट्रेलर सार्वजनिक भएको छ । भारतीय सेन्सर बोर्डले फिल्मलाई ए सर्टिफिकेट दिएको छ । ट्रेलरमा यौन शिक्षाबारे देखाइएको छ । पंकज त्रिपाठीले कान्ति लालको भूमिका निभाएका छन् । उनका छोराको भिडियो सार्वजनिक भएपछि छोरालाई स्कुलबाट निष्कासित गरिन्छ ।

अनि त्यसपछि उनी डिप्रेशनमा गएर आत्महत्या गर्न खोज्छन् । त्यसपछि पंकज पनि हैरान भएर घर छोड्ने निर्णयमा पुग्छन् । त्यसपछि भगवान शिवको अवतारमा अक्षय कुमारको इन्ट्री हुन्छ ।

यससँगै यो फिल्म सन्नी देओल स्टारर ‘गदर २’ सँगसँगै ११ अगस्टमा रिलिज हुने पनि तय भएको छ । फिल्मको समय २ घण्टा ३६ मिनेटको हुनेछ ।

यस चलचित्रमा अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म २०१२ मा रिलिज परेश रावल र अक्षय कुमार स्टारर ओएमजी (ओ माई गड) को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति

‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्ल

इटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा,

‘एक्टिङ स्टार’को जुरी सार्वजनिक

काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै

Techie IT