Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रले वडालाई आधार बनाएर तीन महिने अभियान चलाउने

माओवादी केन्द्रले वडालाई आधार बनाएर तीन महिने अभियान चलाउने


काठमाडौँ। नेकपा माओवादी केन्द्रले वडालाई आधार बनाएर तीन महिने अभियान चलाउने भएको छ। बुधबारबाट सुरु भएको माओवादीको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव गरेका हुन्।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आफनो राजनीतिक पस्ताव गरेका हुन्। ‘वडालाई आधार बनाएर ३ महिने अभियान चलाउने,’ प्रचण्डले पार्टी केन्द्रीय समितिमा प्रस्ताव गरे,–‘६ हजार ७४३ वडामा पार्टीका कमिटीको बैठक राखेर जाने, केन्द्रीय सदस्यहरुलाई पनि वडामा केन्द्रीत गरेर जाने गरि जानुपर्छ।’

उनले मंसिरमा विधान अधिवेशन गर्ने प्रस्ताव पनि गरेका छन्। पार्टी अध्यक्ष देखि केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीसम्मलाई परिचालन कसरी गर्ने भन्नेमा पनि केन्द्रीत रहेर प्रस्ताव गरेका छन्। अध्यक्षलाई सरकार र पार्टीको नेतृत्व गर्ने, उपाध्यक्षहरुलाई विभागको जिम्मा दिने प्रस्ताव पनि प्रचण्डले गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT