तीर्थराज अधिकारीद्वारा रचित ‘सुसेली’ सार्वजनिक
काठमाडौँ। बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीद्धारा रचित ‘सुसेली’ गीतको भिडियो सार्वजनिक भएको छ। सुगम संगीतका लोकप्रिय संगीतकार राजेश थापाको संगीत रहेको उक्त गीतमा प्रवीण वेडवालको स्वर रहेको छ। गीतकार अधिकारीको आफनै युटुव च्यानबाट सार्वजनिक भिडियोलाई पुजा ठकुरीले निर्देशन गरेकी हुन भने विनोद बमले सम्पादन गरेका छन्।
मोडल द्वय कमल सिंह तथा स्मारिका ढकालको अभिनय रहेको भिडियोमा दुई युवा–युवती विचको प्रेमिल भाव काल्पनिक रुपमा सुन्दर ढंगले उतारिएको छ।
मुक्त्तकमणी उपाधीद्धारा परिचित तीर्थराज अधिकारी साहित्यका धेरै विधाहरुमा उत्तिकै कलम चलाउने गर्दछन्। लामो सयम नेपालको उच्च पदस्थ कर्मकारीको रुपमा सेवा गरेर यतिखेर अमेरिकामा बसोवास गरिरहेका अधिकारी प्रवल दक्षिण गोरखा बाहु लगायत अनेकन सम्मानद्धारा विभुषित श्रष्टा हुन्। उनलाई यसै बर्ष पनि दोस्रो काव्य म्युजिक अवार्डमा सर्वोकृष्ट गजलकारको उपाधिले सम्मान गरिएको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन