गृहपृष्ठ ∕ राजनीति ∕ एमालेद्वारा सदन अवरुद्धएमालेद्वारा सदन अवरुद्ध नेपालीपत्र शुक्रबार, २०८० जेठ १२ गते, १२:४४ मा प्रकाशित राजनीति काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको हो।नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले प्रतिनिधि सभाको बैठकमा बोल्दै आपत्ति जनाएका हुन्। उनले भने, ‘सत्तापक्षकै लेखनाथ दाहाल भन्ने सांसदले उहाँले भन्नुभयो एमाले नेतृत्वको सरकार हुँदा ओलीज्यूले पशुपति नाथको मन्दिमा जलहरी लगाउने भनेर सुन लगाउने भनेर पित्तल लगाएको गम्भिर आरोप यही सदनबाट लगाउनुभयो।’उनले तथ्य र प्रमाणबिना लगाएको आरोप स्वीकार्य नहुने चेतावनी दिए। देशको मुख्य चुनौती भ्रष्टाचार बनेकाले देशलाई भ्रष्टाचार मुक्त नबनाएसम्म समृद्धिको यात्रा तय गर्न नसक्ने गिरीको भनाई छ।आज प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकोमा एमाले सांसदहरूले त्यसभन्दा अगाडि भ्रष्टाचारको निराधार आरोप लगाइएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक अवरुद्ध पारेका हुन्। #एमालेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमाकाठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा मार्फा गाउँम्याग्दी । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो सभामुख घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फिर्ताकाठमाडौँ । सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ काठमाडौँको अन्तर्राष्ट्रिय कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकियोकाडमाडौँ । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बाघ भैरव पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा जाँदैकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा जाने भएका छन् । पूर्वराजा शाहा मध्यपश्चिम एव सुदूरपश्चिम क्षेत्रको भ्रमणमा पत्नी कोमल वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ३ जना पक्राउकाठमाडौं । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिनेधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ४ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ५ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋणThe Film Nepal