गृहपृष्ठ ∕
UK ∕
बेलायती प्रधानमन्त्री ऋषि सुनकको घरमा कार ठोक्कियो, एक जना पक्राउ बेलायती प्रधानमन्त्री ऋषि सुनकको घरमा कार ठोक्कियो, एक जना पक्राउ
लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालयमा कार ठोक्किएको छ ।
रोयटर्सको रिपोर्ट अनुसार बिहीबार लन्डनको डाउनिङ स्ट्रिटको गेटमा कार ठोक्किएपछि एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
डाउनिङ स्ट्रिट विश्वको प्रसिद्ध ठाउँहरूमध्ये एक हो, जहाँ बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालय रहेको छ।
बीबीसीका अनुसार कार गेटमा ठोक्किएपछि अधिकारीहरूले व्हाइटहल रोड बन्द गरेका थिए।
सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो फुटेजमा सेतो रंगको कार गेट नजिकै पार्क गरिएको बोनेट खुला रहेको देखिन्छ।
दुर्घटना नियोजित हो वा दुर्घटना हो भन्ने अहिले नै खुलेको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित