Techie IT
२०८१ पुस १, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालयति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो

यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो


पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँतर्फ जान लागेको यति एयरलाइन्सको जहाजमा सोमबार मुसा देखिएको छ। मुसा देखिएपछि उक्त उडान स्थगन गरिएको छ भने त्यसका यात्रुलाई अर्को जहाजमा काठमाडौँ पठाइने तयारी गरिएको छ।

यति एयरलाइन्सको उडान नम्बर ६७८ मा मुसा देखिएको हो। ११ः५० मा उक्त जहाज काठमाडौँ उड्न लाग्दा मुसा देखिएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि उक्त जहाजमा काठमाडौं जाँदै थिए।

पोखरा विमानस्थलका अनुसार मुसा देखिएपछि उडान स्थगन गरेर खोजी गरिएको हो। यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा

ललितपुर । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे

एमालेलाई जग्गा दान दिने मीनबहादुर गुरुङविरुद्धको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेलाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ

वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य

दूध बेचेरै मासिक १ लाख बढी आम्दानी

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक १ लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा। दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल

Techie IT