Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘रसियाभित्रै युद्ध फर्किदैछ’

‘रसियाभित्रै युद्ध फर्किदैछ’


एजेन्सी । रुसी रक्षा मन्त्रालयले आइतबार बिहान मस्कोमा तीन युक्रेनी ड्रोन खसालेको रिपोर्ट दिएको थियो । उक्त रिपोर्ट बाहिर आएसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आइतवार रुसमा युद्ध आउँदै गरेको चेतावनी दिएका छन् ।

जेलेन्स्कीले पश्चिमी शहर इभानो–फ्रान्किभस्कको भ्रमणमा भने,‘विस्तारै युद्ध रूसको भूभागमा यसको प्रतीकात्मक केन्द्रहरू र सैन्य अड्डाहरूमा फर्कदैछ, र यो एकदम उचित प्रक्रिया हो।’

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बलियो हुँदै गएको बताएका छन् । तर, नयाँ आक्रमणका लागि देश तयार हुनुपर्ने भन्दै उनले जनतालाई सचेत गराएका छन् ।

गत वर्ष जस्तै रूसी सैनिकहरूले ऊर्जा क्षेत्र र महत्वपूर्ण सुविधाहरूमा आक्रमण गर्न सक्ने उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

Techie IT