गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ शाहबाज सरकार कानुन बदलेरै भएपनि इमरान खानलाई सजाय दिने तयारीमा !शाहबाज सरकार कानुन बदलेरै भएपनि इमरान खानलाई सजाय दिने तयारीमा ! नेपाली पत्र शनिबार, २०८० साउन १३ गते, १०:०५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको समस्या अझै सकिएको छैन । चुनावी सम्भावनाको बीचमा उनीमाथि अयोग्य ठहराउने प्रयासहरु भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ । सेहबाज सरिफ सरकारले इमरानलाई कारवाही गर्न अर्को षड्यन्त्र सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पाकिस्तानी संसदको माथिल्लो सदनले बिहीबार सेना ऐन १९५२ मा संशोधन गर्ने निर्णय गरेको छ ।यो संशोधन अन्तर्गत पाकिस्तानको सुरक्षा र सेनासँग सम्बन्धित अनाधिकृत जानकारी खुलासा गर्ने व्यक्तिलाई पाँच वर्षको कारावास र संलग्न व्यक्तिको राजनीतिक गतिविधिमा दुई वर्षसम्म प्रतिबन्ध लगाउन सकिनेछ।आर्मी एक्टमा यो संशोधन यस्तो समयमा गरिएको हो, जब पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान सिफर प्रकरणमा फसेका छन् । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरानको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आधिकारिक गुप्तचर खुलासा गरेको विषयमा अनुसन्धान गरिरहेको छ। यो मुद्दालाई पाकिस्तानको करिडोरमा सामान्यतया ‘साइफर केस’ भनेर चिनिन्छ। #पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतकाभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र चिनले लागु गर्यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीतिएजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरुतनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्युएजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलनधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal