गृहपृष्ठ ∕ नेपाल ∕ बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धारबुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार नेपालीपत्र मंगलबार, २०८० साउन ९ गते, १३:०७ मा प्रकाशित नेपाल बुटवल। बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ। बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा माछा मार्न गएका पाखापानीका ६४ वर्षीय मिनबहादुर गाहा, दाउरा खोज्न गएका बुटवल–१४ कैलाशनगरका जनक घर्तीलाई उद्धार गरिएको हो।बुटवल उपमहानगरले तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्दश्य वा खोला हेर्ने उद्दश्यले नजान आग्रह गरेको छ।यसैगरी रुपन्देहीकै सैनामैनामा डुवानमा परेको घर परिवारलाई उद्धार गरी सुरक्षित बासस्थानमा राखिएको छ।सैनामैना–८ रामापुरमा डुबानमा परेका स्थानीय शंखमुनि थारुको घर परिवारलाई उद्धार गरी सुरीक्षत ठाउँमा राखिएको हो। सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको डुबानमा परेको छ। #उद्धारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरणकाठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीकञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् । अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयइलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरम्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका भूकम्पको दशक: भत्किएका संरचना अझै अधुराकाठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउकाठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।धेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ४ पर्यटकको रोजाइमा विचित्र गुफा ५ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ६ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ७ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाThe Film Nepal