Techie IT
२०८१ पुस १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलअग्रता उल्ट्याउँदै रियलले मिलानलाई हरायो

अग्रता उल्ट्याउँदै रियलले मिलानलाई हरायो


एजेन्सी । मैत्रीपूण फुटबल अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । सोमबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियलले इटालियन क्लब एसी मिलानलाई ३–२ गोलले पराजित गरेको हो ।

क्यालिफोर्नियास्थित रोज वोल स्टेडियममा २ गोलले पछि परेको अवस्थामा रियलले जित निकालेको हो ।

खेलको २५ औं मिनेटमा फिकायो टोमोरीले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४२ औं मिनेटमा लुका रोमेरोले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

यता, ५७औं र ५९ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए । यस्तै, ८४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई जित दिलाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?

काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

Techie IT