गृहपृष्ठ ∕ खेल ∕ आर्सनलको सानदार जितआर्सनलको सानदार जित नेपालीपत्र बिहीबार, २०८० साउन ४ गते, ०८:४५ मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा इंग्लिस क्लब आर्सनलले सहज जित निकालेको छ । नेपाली समयानुसार आज बिहान सम्पन्न खेलमा आर्सनलले अमेरिकन फुटबल क्लब एमएलएस अल स्टार्सलाई ५–० गोलले पराजित गरेको हो ।प्रिसिजन अघि अमेरिका पुगेको आर्सनललाई फराकिलो जित दिलाउन गाब्रियल जेससले ५औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।यस्तै, लिन्ड्रो ट्रोसार्डले २३, जर्गिन्होले ४७(पेनाल्टी), गाब्रियल मार्टिनेलीले ८४ तथा काई हाभेर्ट्जले ८९ औं मिनेटमा गोल गरे ।आर्सनलले अब मैत्रीपूर्ण फुटबल अन्तर्गत नै आईतबार म्यान्चेस्टर युनाइटेडसँग खेल्नेछ । #आर्सनलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजितधेरै पढिएका खबर १ बेसी झर्न थाले भेडीगोठ २ क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा ३ सुनको भाउ घट्यो ४ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै ५ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित ६ आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट ७ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाेThe Film Nepal