Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसप्तकोशी किनारमा भएको ग्याङ फाइटमा संलग्न थप दुईजना पक्राउ

सप्तकोशी किनारमा भएको ग्याङ फाइटमा संलग्न थप दुईजना पक्राउ


विराटनगर। सप्तकोशी किनारमा भएको ग्याङ फाइटका क्रममा ३ जना युवतीलाई कुटपिट गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

प्रेमीकालाई कुरा सुनाएको विषयमा विवाद हूँदा सप्तकोशी नदी किनार स्थित चियान डाँडामा ५ जना युवतीहरुले ३ जना युवतीहरुमाथि निर्घात कुटपिट गरेका थिए। सो घटनामा संलग्न रहेको अरोपमा थप दुई जना युवती पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोलकी दुर्गा राई र सोही ठाँउकी बिनिता उराँउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उनीहरुलाई इटहरीबाट पक्राउ गरिएको हो।

बराहक्षेत्र १० प्रकाशपुकी १९ की प्रीती लिम्बुलाई घटना भएकै दिन पक्राउ गरि अभद्र व्यबहार अन्तरगत मुद्या चलाएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुई जना भने अझै फरार छन्।

झगडाका क्रममा पक्राउ परेका सहितको समुहले मनिषा राई सहित २ जना माथि कुटपिट गरेका थिए। कुटपिट गरेको भिडियो समेत सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। सो कुटपिटको भिडियो सामाजिक सञ्जालमा भइरल छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती

झापा । झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तर्गत यहाँको तीन

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउ

काठमाडाैँ । काठमाडाैँबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडाैँ महानगरपालिका–३२ दोभानपुलका

त्रि.वि.को जग्गा छानबिन समितिकाे प्रतिवेदन कार्यान्वयन गछौँ: शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमा

तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै

काठमाडाैँ । पर्सि शुक्रवारदेखि तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन शुरू हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला

गलकोटमा सङ्घीय सरकारको अनुदानमा अस्पताल भवन निर्माण हुँदै

बागलुङ । सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । ३ करोड

Techie IT