Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलकुशल भुर्तेलले ३३ बलमै अर्धशतक बनाए

कुशल भुर्तेलले ३३ बलमै अर्धशतक बनाए


काठमाडौँ। एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ सँगको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।

कुशलले ३३ बलमै अर्धशतक बनाउँदा ८ चौका र २ छक्का प्रहार गरे।

नेपालले यूएईले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याइरहेको छ। ताजा अवस्थामा नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाएर ७३ रन बनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

नेपालले श्रीलंकासँग तेस्रो अभ्यास खेल आज खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज (शुक्रबार) हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार

पाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाई

काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ

महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ…

काठमाडौं । राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब

महिला लिग फुटबलको दोस्रो चरणका खेल आजदेखि हुँदै

काठमाडाैँ । एन्फा महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । दोस्रो चरणको पहिलो खेलमा आज बागमती प्रदेश

एनसेलले पलेसालाई १० लाख नगदसहित सम्मान गर्ने

काठमाडौँ । एनसेलले पेरिस पारालिम्पिक्स–२०२४ मा देशका लागि पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित

Techie IT