Techie IT
२०८१ असार १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलसन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भएको छः कप्तान पौडेल

सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भएको छः कप्तान पौडेल


काठमाडौँ। राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले स्पीनर सन्दीप लामिछानेको क्रिक्रेट टिममा पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन्। आज त्रिवि क्रिक्रेट मैदानमा भएको पत्रकार सम्मेलनमा कप्तान पौडेलले सन्दीपको पुनरागमनसँगै बलिङ स्ट्रोङ भएको बताएका हुन्।

भोलिदेखि काठमाडौँमा टी– २० विश्पकपको एसिया छनोट हुँदैछ। आइतबार त्रिवि क्रिक्रेट मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले त्यस्तो बताएका हुन्।

‘स्याण्डी दाइ (सन्दीप लामिछाने) आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ।’ कप्तान पौडेलले पत्रकार सम्मेलनमा भने।

पत्रकार सम्मेलनमा नेपाली क्रिक्रेट टोलीका प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए।

नेपालले पहिलो खेल भोलि सिंगापुरसँग खेल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए ‘वाइल्ड कार्ड’

काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

काठमाडौँ । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन् । भारतको

नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्

दीपेन्द्रसिंह ऐरी पुगे ‘अलराउन्डर’को छैठौँ नम्बरमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि

विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१

Techie IT