|
साप्ताहिक समाचार (Updated Every Friday) |
|
|

काठमाण्डौं । "कम्युनिष्टले आफ्नो व्यक्तिगत हितलाई पहिलो स्थान दिनुहुदैन, उसले आफ्ना हितलाई पार्टी, राष्ट्र र जनताका हितहरुको अधिनमा राख्नुपर्छ ।" सन् १९३८ मा चिनियाँ नेता माओत्सेतुङले बोलेका यस कुरालाई जीवनकै आदर्श उक्ति ठान्थे, नेपालका माओका चेलाहरु । |
|
Read more...
|
|
|
लण्डन । ब्रिटेनमा दर्ता भएको एउटा कल्याण्ँकारी संस्था हेल्प नेपाल नेर्टवर्कले हालै सप्तकोशीको तटबन्ध फुटेर आएको बाढीद्वारा प्रभावित सुनसरीका बासिन्दालाई तत्काल मानवीय सहायता पुर्याउने कार्यमा सक्दो सहयोग गर्न स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सबै नेपालीमा अपिल गरेको छ । |
|
Read more...
|
|
|
सहयोगमा एक्लै जुटे यी युवा |
|
लन्डन । नेपालमा लाखौं धनजनको क्षति हुने गरि आएको बाढी पीडितको सहयोगार्थ एक युवाले एकल पहलमा चारसय २५ पाउण्ड संकलन गरि नेपाल डिजाष्टर भिक्टिम्स् एड कमिटीलाई हस्तान्तरण गरेका छन् । |
|
Read more...
|
|
|
चैते कांग्रेस र वैशाखे माओवादी – चिरन शर्मा नेपालमा भइरहेको राजनीतिक परविर्तनले गर्दा विदेशमा रहेका आम नेपालीहरूलाई पनि प्रत्यक्ष प्रभाव पाररिहेको देखिन्छ । नेपालमा कांग्रेस, एमाले वा माओवादी जो सरकारमा गए पनि विदेशमा बस्ने नेपालीहरूले गर्ने श्रममा कुनै प्रभाव पर्दैन तर पनि नेपाली कांग्रेसले चुनाव हार्दा लाखौ कांग्रेसजनहरूलाई दुःख लाग्नु स्वाभाविक हो । |
|
Read more...
|
|
|
विना पेन्सन वीर गोर्खाली र दासत्व – गोपाल चिन्तन राम्रो देखाउनका लागि नाम जेसुकै दिए तापनि काम र व्यवहारका दृष्टिले बृटिश गोर्खा सैनिकहरूको आर्थिक तथा सामाजिक हैसियत 'बहादुर' भन्दा पनि 'दास' र 'भाडाका सैनिक' बराबर छ भन्ने बारेमा विगत दुइ अंकमा संक्षिप्तमा चर्चा गरयिो । शुरुमा हाम्रा कतिपय दाजुबहिनी र दिदीभाईहरूमा 'कतै वीर गोर्खालीहरूलाई गलत किसिमले दास र भाडाका सैनिकको दर्जा त दिन खोजिएको होइन -' भन्ने भ्रम पनि परेको थियो । |
|
Read more...
|
|
|
न्यायिक दृष्टिकोणमा विवाह नैसर्गिक अधिकार वा बन्देज - एक चर्चा – राजु थापा, सोलिसिटर हालै हाउस् अफ लर्डसट बइयाई विरुद्ध गृह विभागसंग भएको मुद्दामा ३० जुलाई २००८ मा बेलायतमा रहे बसेका गैरकानुनी वा समयावधि नाघी बसेका व्यक्तिहरुले विवाह गर्न पाउने वा नपाउने के कस्तो कानुनी व्यवस्था रहेको छ र विवाहकै आधारबाट नै बेलायतमा बस्न पाउने अधिकार छ, छैन तत्सम्बन्धमा चर्चा गर्ने प्रयास गरेको छु । |
|
Read more...
|
|
|
|