News | Tag: world cup
खाडीको राजनीतिक द्वन्द्वले कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने
3 years agoकाठमाडौँ । कतारमा हुन लागेको फिफा विश्वकप २०२२ मा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक विज्ञप्ति निकाल्दै ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने जनाएको हो ।
यी हुन् विश्वकप खेलाउने एम्पायर, भारतबाट मात्र एक जना
3 years agoकाठमाडौँ । मे ३० बाट सुरु हुने विश्वकपको तयारी खेल भोलीबाट सुरु हुँदैछ । वर्मअप खेलहरु ब्रिस्टोल काउन्टी ग्राउन्ड, कार्डिफ वेल्स रंगशाला, हाम्पसायर बाउल तथा द ओभलमा हुनेछ ।
विश्वकपपछि भारतीय क्रिकेटर धोनीको यस्तो योजना
3 years agoएजेन्सी । भारतीय क्रिकेट टिमका हस्ती महेन्द्रसिंह धोनी बाल्यकालमा चित्रकार बन्न चाहन्थे । उनी चित्रहरु कोर्ने काम पनि गर्दर्थे । उनै धोनी इंग्ल्याण्ड र वेल्समा हुन लागेको विश्वकपपछि क्रिकेटबाट सन्यास लिने कुरा पनि आइरहेको छ ।
यी हुन् विश्वकप क्रिकेटका खेल खेलाइने रंगशाला
3 years agoकाठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप –२०१९ यही मे ३० बाट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वल्र्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् । यसअघि सन् २०११ तथा २०१५ को संस्करणमा १४ टिमले प्रतिस्पर्धा गरेकोमा यसपटक भने चार टिम घटाइएको हो ।
जब क्रिकेट वर्ल्डकपमा भारतले पाकिस्तानलाई प्रतिबन्ध लगाउन भन्यो...
3 years agoकाठमाडौँ । आईसीसी क्रिकेट वर्ल्डकप –२०१९ यही मे ३० बाट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वर्ल्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् ।
आज अपराह्न विश्वकपको ट्रफी नेपाल ल्याँइदै
3 years agoकाठमाडौं । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँइदैछ ।
रसिया विश्वकपमा पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल उत्कृष्ट ठहरियो (भिडियाे सहित)
3 years agoएजेन्सी । फ्रान्सका बेन्जामिन पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल रसिया विश्वकपको उत्कृष्ट गोल बनेको छ । फिफाले राखेको अनलाइन भोटिङमा सबैभन्दा धेरै भोट पाएर पाभार्डको गोल यस विश्वकपको सबैभन्दा उत्कृष्ट गोल बनेको हो ।
विश्वकपको फाइनल हेर्न बलिउड नायिका पुनम पाण्डे काठमाडौंमा
3 years agoकाठमाडौं । बिबादमा आइरहने मोडल तथा बलिउड नायिका पुनम पाण्डे विश्वकपको फाइनल हेर्न काठमाडौं आएकी छन् । दरबारमार्गस्थित क्लब डेजाभुमा मोडल पाण्डेले आफ्ना फ्यानहरूसहित विश्वकप फाइनल हेर्नेछिन्।
विश्वकप विजेता राष्ट्रले उपाधिको साथमा कति नगद पुरस्कार पाउँछ ?
3 years agoएजेन्सी । धेरैको चासोको विषय हो फिफा विश्वकप विजेता राष्ट्रले कति नगद पुरस्कार पाउँछ ? फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने कुम्भ मेलामा ३२ राष्ट्रले सहभागिता जनाउने गरेका छन् ।
आज विश्वकपमा दुई क्वार्टरफाइनल खेल हुँदै
3 years agoकाठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टफाइनलका खेलहरु सुरु हुँदै छन् । आजको खेलपहिलो खेलमा उरुग्वे तथा फ्रान्स भिड्दैछन् भने दोस्रो खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ ।
Page 1 of 3
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।