News | Tag: wine
विश्वको सबैभन्दा महँगो रक्सी
10 months agoएजेन्सी । युरोपीयन देश हँगेरीको प्रमुख पर्यटन स्थल टोकजको रक्सी उत्पादकहरुले विश्वको सबैभन्दा महँगो वाइन तयार गरेको छ ।
रक्सी खानुभयो ? थाहा पाउनुहोस् रक्सी पिएपछि के खाने ?
1 year agoएजेन्सी । रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु बेस हुन्छ ।
रक्सीसँग के के खानेकुराहरु खानु हुँदैन
1 year agoएजेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।
यस्ता चीजहरु जुन रक्सीसँग कहिल्यै खानुहुँदैन
1 year agoएजेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।
यस्ता छन् रेड वाइन प्रयोगका फाइदाहरु
1 year agoयदी तपाई अनुृहारमा डन्डीफोर, चाँया, कालोपोतो, दागधब्बाको कारणले चिन्तित हुनुहुन्छ तपाईले रेड वाइनको प्रयोगबाट अनुहार सुन्दर र चम्किलो बनाउन सक्नुहुन्छ । रेड वाइनको मद्धतले अनुहारको दागधब्बा हटाएर आफ्नो पर्सनालिटी डेभलपगर्न चाहनुहुन्छ भने यस्तो तरिकाअपनाउन सक्नुहुन्छ ।
वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?
1 year agoएजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।
रक्सीसँग यी खानेकुराहरु खानुहुँदैन
1 year agoएजेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।
मदिरा पिउने बानी छ भने आजैबाट छोड्नुहोस, यस्ता छन् मदिरा छोड्दा तपाईलाई हुने १३ फाइदा
1 year agoधेरै मदिरा पिउनाले शरिरमा धेरै खालका समस्याहरु हुन थाल्छ । चिकित्सकहरुका अनुसार मदिरा पिउन छोडेको दुई हप्तामै तपाईको शरिर र स्वास्थमा यसको प्रभाव देखिन थाल्छ । यदि तपाईको मदिरा पिउने बानी छ भने आजैबाट छोड्नुहोस जसले दुई हप्तामै तपाईको शरिरको अङ्गहरुमा यस्ता फाइदाहरु हुन्छन् ।
बेहुलाले मदिरा सेवन गरेपछि
1 year agoछप्रा, बिहार । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।
Page 1 of 2
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।