News | Tag: water
बिहानै मनतातो पानी पिउँदा अनगिन्ती फाइदा
10 months agoकाठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।
सन्धीअनुसार पानी दिन आलटाल
11 months agoकाठमाडौँ । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धीअनुसार भारतले एक किलोमिटर नहर निर्माण गरी कञ्चनपुरको महाकाली नगरपालिकालाई सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिन भारतीय पक्षले आलटाल गर्दै आएको छ । सन्धीअनुसार बनबासा पुलनजिकको शारदा नहरबाट भारतले ३५० क्युसेक पानी महाकाली नगरपालिका (साविक दोधारा चादँनी)लाई दिनुपर्ने भएपनि सम्झौताको २४ वर्ष बितिसक्दा भारतले त्यसतर्फ ध्यान दिएको छैन ।
एक बोतल पानीको मूल्य एक करोड !
11 months agoएजेन्सी । एक बोतल पानीको मूल्य एक करोड पर्छ भनेर कसैले भन्यो भने त्यसलाई मुर्ख भन्नु सिवाय केही विकल्प नरहला ।
घरघरमा खानेपानी धारा अभियान
11 months agoकाठमाडौँ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले घरघरमा खानेपानीको धारा बनाउने अभियान शुरु गरेको छ । नगरपालिकाभित्रका तीन हजार ३०० घरधुरीमा खानेपानीको पहुँच पु¥याउन अभियान शुरु भएको हो ।
उभिएर हैन सँधै बसेर पानी पिउने गर्नुपर्छ
1 year agoएजेन्सी । पानी कति मात्रामा पिउनुपर्छ त्यो व्यक्तिमा निर्भर रहने गर्दछ । तापनि एक स्वस्थ मृगौला भएको व्यक्तिले दिनभरमा दुई देखि साढे दुई लिटर पानी पिउनुपर्छ । पानीलाई अनुकुल मिलाई पिउन सकेमा यसले थुप्रै रोग लाग्न समेत दिँदैन । तसर्थ पानी पिउने तरिका पनि जान्नु जरुरी छ ।
बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन
1 year ago– बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
बिहान उठ्ने वित्तिकै पानी पिउनुहोस्
1 year ago– बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
स्वस्थ रहन पानी कसरी र कतिबेला पिउने ?
1 year agoएजेन्सी । पानी कति पिउन पर्छ त्यो व्यक्तिमा निर्भर रहने गर्दछ । तापनि एक स्वस्थ मृगौला भएको व्यक्तिले दिनभरमा दुई देखि साढे दुई लिटर पानी पिउनुपर्छ । पानीलाई अनुकुल मिलाई पिउन सकेमा यसले थुप्रै रोग लाग्न दिँदैन ।
अझै फोहर पानी खानपर्ने बाध्यता
1 year agoनारायण नगरपालिका–४ मा रहेका २५ घरका सार्की समुदाय फोहर कुवाबाट पानी खान बाध्य बनेका छन् । दलित समुदाय मात्र होइनन् गैर दलित समुदायका २० घरले पनि अहिले यही पानी प्रयोग गर्न बाध्य छन् ।
यसरी पिउनुहोस् पानी
1 year agoडाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने रु यसको सुत्र जानिराखौँः
Page 1 of 3
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।