News | Tag: पक्राउ

दाउराको चिर्पट प्रहार गरी आफ्नै हजुरआमाको हत्या गर्ने नाति पक्राउ

2 days ago

दाङ । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

पेस्तोलसहित विप्लव समूहका सैन्य लडाकु पक्राउ

4 days ago

मोरङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सैन्य लडाकु पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले मोरङको उर्लाबारीबाट ३२ वर्षीय सैन्य लडाकुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका पेम्बा साङ्गे शेर्पा रहेका छन् ।

झापाबाट लागुऔषधसहित २ जना पक्राउ

6 days ago

झापा । झापाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– १५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

महिलालाई करणी गरी भिडियो बनाई ब्ल्याकमेलिङ गरेको अभियोगमा एक युवक पक्राउ

1 week ago

सिरहा । महिलालाई करणी गरी भिडियो बनाई ब्ल्याकमेलिङ गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका– ४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

1 week ago

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ईनरुवा नगरपालिका– ६ बाट ४ जना र आज बिहान ईनरुवा नगरपालिका– १० बाट १ जनालाई पक्राउ गरेको हो ।

सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

1 week ago

सुनसरी । सुनसरीको बराहक्षेत्र– ७ बोराबाधबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका– ५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन् ।

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

1 week ago

काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

छिमेकीको हत्या गरेको अभियोगमा पासवान पक्राउ

1 week ago

सर्लाही । छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मलंगवा नगरपालिका– ६ खुटौना बस्ने ३६ को बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पोखराबाट महिलाहरुलाई वेश्यावृतीमा संलग्न गराउने ३ जना पक्राउ

1 week ago

पोखरा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृतीमा संलग्न गराउने उदेश्यले शरिर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जना पक्राउ गरि सार्वजनिक गरेको हो ।

साथीको हत्या गरेर फरार व्यक्ति पोखराबाट पक्राउ

2 weeks ago

पोखरा । ढुङ्गाले टाउकोमा प्रहार गरी साथीको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ घोराही घर भई कवाडी सङ्कलन गर्ने २५ वर्षीय सहकर्मी कृष्ण चौधरीको हत्या गरी फरार सिन्धुली सुनकोशी गाउँपालिका–१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठलाई बुधबार पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

Page 1 of 39

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।