News | Tag: sunil

यसरी करोडपति बने सुनिल ग्रोबर

3 years ago

एजेन्सी । भारतका प्रसिद्ध हास्यकलाकार हुन सुनील ग्रोवर । सलमान खानको ‘भारत’ फिल्ममा सलमान पछिको मुख्य भूमिकामा देखिएका उनी अहिले भारतका लगभग सबै अवार्ड शो तथा अन्य शोको फाइनलमा दर्शकलाई पेट मिच्दै हँसाउन बाध्य पार्दछन् ।

कति छ सुनिल सेट्टीको सम्पत्ति ?

3 years ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सुनिल सेट्टी । कुनै समय एक्सन हिरोको रुपमा परिचीत उनी पछिल्लो समय बलिउडदेखि पर नै रहेका छन् । फिल्ममा कमै देखिएका उनी बिजनेशमा बढी सक्रिय रहेका छन् ।

किन अक्षय र अजयजस्तो सफल हुन सकेनन् सुनिल सेट्टी, खोले यस्तो रहस्य

3 years ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सुनिल सेट्टी । कुनै समय एक्सन हिरोको रुपमा परिचीत उनी पछिल्लो समय बलिउडदेखि पर नै रहेका छन् । फिल्ममा कमै देखिएका उनी बिजनेशमा बढी सक्रिय रहेका छन् ।

यी हुन् दोस्रा अम्बानीः बलिउडका सबैभन्दा धनी अभिनेता

3 years ago

एजेन्सी । बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।

कति छ कमेडियन सुनिल ग्रोवरको सम्पत्ति

3 years ago

बलिउड–बलिउडका चर्चित अभिनेता हुन् सुनिल ग्रोवर । पछिल्लो पटक कपिल शर्मासँगको विवादले उनलाई झन् चर्चित बनायो ।

लियोनेल मेस्सी र सुनील क्षेत्रीको गोल संख्या बराबर

4 years ago

एजेन्सी । भारतीय खेलाडी सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लियोनल मेसीसँगको कीर्तिमान बराबर गरेका छन्।

Page 1 of 1

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।